काठमाडौं । लोकप्रिय हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’को यस वर्षको गाईजात्रे कोसेली ‘बालेन सरकार’ सार्वजनिक भएसँगै चर्चा चुलिएको छ। समसामयिक राजनीति, सरकार र राजनीतिक दलमाथि तीखो व्यंग्य गर्दै तयार पारिएको...
काठमाडौं । सम्झना लामछाने र सुन्दर खनालको स्वरमारहेको “ढुङ्गे धारा” बोलको लोकदोहरी गीतको भिडियो मकवानपुर जिल्लाको चखेल स्थित रमणीय स्थलमा छायांकन सम्पन्न भएको...
काठमाडौं । विश्वमै अचम्मको प्रथाको रुपमा हेरीने नेपालको केही हिमाली जिल्लाको संस्कारको रुपमा रहेको बहुपतिप्रथाको बिषवस्तुलाई लिएर बनाईएको नेपाली कथानक चलचित्र “टुल्की”ले आजबाट नेपालका...
काठमाडौं । लामो समयदेखि सांगितीक यात्रामै रहेका तिलक बस्नेतले यो पटक भिन्न शैलिबाट दर्शक श्रोताहरुलाई मनोरन्जन दिलाउने उदेश्यकासाथ एक नयाँ कोशेलि स्वरुप “जाम सानु...
काठमाडौं । एक पछि अर्को गर्दै निरन्तर रुपमा तामाङ भाषाको चलचचित्रहरु निर्माण गर्दै आएको जिम्बा फिल्मस् प्रोडक्सनको १२ औं प्रस्तुती तामाङ भाषाकै चलचित्र नाना आङाको शनिबार टिजर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको चाबहिल स्थित नेपाल चलचित्र विकास बोर्डमा उक्त चलचित्रको टिजर सार्वजनिक गरिनुका साथै चलचित्र भित्र समाबेश गरिएका तिन वटा गीतको भिडियो समेत सार्वजनिक गरिएका थिए । जिम्बा फिल्मस् प्रोडक्सनले आयोजना गरिएको उक्त कार्यक्रममा तामाङ भाषाको चलचित्र तिङ्ला नाङ्सालको समेत विशेष प्रदर्शन गरिएको थियो । शनिबार विशेष प्रदर्शन सम्पन्न भएको तिङ्ला नाङ्साल यो समेत गर्दा उपत्यका भित्र र बाहिर गरि २२ औं पटक प्रदर्शन गर्न सफल भएको निर्देशकद्धय निमा लामा तामाङले बताए ।
काठमाडौ । जिम्बा फिल्मस्को ब्यानरमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र “नाना आङा” प्रदर्शन गर्ने तयारीमा जुटेको निर्माण पक्षले जानकारी दिएको छ । ।
“नाना आङा” चलचित्रमा समाबेस गरिएको ३ वटा गीतहरु आउदो शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछन्। “नाना आङा” को आधिकारीक टिजर, ३ वटा गीत र चलचित्र तिङ्ला नाङसालको विशेष प्रदर्शनकोबारेमा उक्त पत्रकार सम्मेलनबाट सबैलाई जानकारी गराउने जिम्बा फिल्मस्का सञ्चालक एवम् चलचित्रका निर्देशक निमा लामा तामाङले बताए ।