काठमाडौं । नेपाली संगीत बजारमा पछिल्लो समय फरक स्वादका गीतहरू आउने क्रम बढिरहेको बेला गायक श्याम प्रसाद सुवेदी नयाँ प्रयोगसहित दर्शकमाझ आएका छन्। नेपाली र भोजपुरी भाषाको अद्भुत संगममा...
कपिलवस्तु । लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो । सबै सबैप्राणीका जीवनमा शान्ति ल्याउने उद्देश्यले मानवचोला लिएर महानसन्त शाक्यमुनि बुुद्ध पवित्र लुम्बिनी उपवनमा जन्म...
काठमाडौ । तामाङ समुदायका महानायक अमिर दोङ अभिनित तामाङ रोमान्टिक गीत “छामेला हेराइ ज्यानमारा”को मोडल पुर्णिमा थोकर ब्रेन हेमरेज को समस्याले यक्ति बेला शिक्षण अस्पताल महाराजगंजमा उपचार गरिरहेको छ ।
आईतवार ‘डम्फु मिडिया’ मार्फत सार्वजनिक भएको “छामेला हेराइ ज्यानमारा” म्युजिक भिडियोमा तामाङ समुदायको महानायक अमिर दोङसँग मोडल पुर्णिमा थोकर कामुक अभिनय गरेको छ। तामाङ गीत संगीतको बजारमा कामुक मोडलको नामले नै परिचय कमाउन सफल मोडल पुर्णिमा थोकर समुदायले अपेक्षा गरेको कलाकार हुन् ।
आईतवार जोरपाटी स्थित द शेनोर हाउसमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा महानायक अमिर दोङसँग पुर्णिमा थोकर र सञ्जिव गोलेसँग रस्मिला तामाङ कामु मोडलकोरुपमा प्रस्तुत भएको देखिन्छ । पछिल्ला समय तामाङ गीतसंगीतको बजारमा फरक फरक धारका गीत तथा भिडियोहरु सार्वजनिक हुँदै आएका छन् । यसै क्रममा डम्फु मिडियाको व्यानरमा निर्माण भएको ‘छामेला हेराइ ज्यानमारा’ गीतसंगीतको आकशमा फरक स्वाद दिन सक्ने म्युजिक भिडियो भएको दाबी निर्माण कर्ताले दाबी गरेको छ । बिलकुलै मनोरञ्जनको दृश्टिकोणले मात्र निर्माण गरिएका भिडियोहरुले भने बेलाबेलामा व्यवसायीक रुपमा स्थान पाउने गर्दछन् । यद्यपि यस गीतको भिडियोले सो स्थान पाउला या नपाउला भन्ने कुरा भने दर्शक दिर्घमा नै भर पर्नेछ ।