सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शिक्षा

बाँकेको राप्तीसोनारी कुसुममा झाडापखाला फैलियो

नेपालगन्ज, बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासि फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर रहेको राप्तीसोनारी गाउँपालिकाको...

सनवे कलेजमा AI नि:शुल्क-पाँच दिने वर्कसप हुने

काठमाडौं । सनवे कलेजले +२ (१२) परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि AI सम्बन्धी पाँच-दिने वर्कसप येही ३१ वैशाखदेखि...

गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने तयारी

नेपालगन्ज, प्लान इन्टरनेसनल नेपालको साझेदारी र बाँके युनेस्को क्लबको आयोजनामा गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्नका...

विपन्न परिवारका २६ जना बालबालिकालाई नारायण डि.सि द्वारा विधालय पोशाक सहयोग

नेपालगन्ज, राप्ती सोनारी, राप्ती सोनारी २ मा विपन्न परिवारका २६ जना बालबालिकालाई बिधालय पोशाक वितरण गरिएको छ ।...

बढैयातालमा विपद व्यवस्थापन बारे पाँच दिने तालिम सम्पन्न

नेपालगन्ज, बर्दियाको बढैयाताल गाउँपालिकामा जलवायु परिवर्तन, विपद जोखिम व्यवस्थापन तथा आधारभूत मानवीय मापदण्ड सहायता सम्बन्धि पाँच...

काेराेनाकाे त्रासमा एसईई परिक्षा स्थगित

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा...

अबदेखि स्कुल समय ९ देखि ३ बजे सम्म गर्ने तयारी

स्कुल समय परिवर्तन गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल सुरु गरेको छ। विद्यार्थीलाई बिहान ९ बजे पढाइ सुरु गरी दिउँसो ३ बजे...

कक्षा ८ काे परिक्षामा ठुलाे पर्सेलकाे नयाँ विधि प्रयाेग

काठमाडाैँ । काभ्रेकाे तिमाल गाउँपालिका वडा नं. ६ ठुलाे पर्सेलमा रहेकाे पन्च कन्या मा. वि. र महाकाल आ. वि.को कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूकाे...

एसइई परिक्षा कुनै हालतमा रोकिँदैन: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षा नरोक्ने पक्षमा देखिएका छन्। विश्वभर फैलिएको कोरोना भाइरसको कारण देखाउँदै विभिन्‍न व्यक्ति...

एसईईमा ४ लाख ८२ हजार परीक्षार्थी, ‘ठूलो हल वा चौरमा परीक्षा चलाउन सकिन्छ’

काठमाडौं । कोरोना त्रासका कारण एसईई परीक्षा स्थगन गर्ने बहस चलिरहेका बेला शिक्षाविद्हरूले सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सुझाव दिएका छन् । माध्यमिक...

अर्थमन्त्री युवराज खतिवडाको पुत्ला जलायाे

समाजवादी विद्यार्थी युनियनले अर्थमन्त्री युवराज खतिवडाको पुत्ला जलाएको छ। पुस्तक आयातमा सरकारले कर लगाएको विरोधमा युनियनले सोमबार पोखराको पृथ्वीनारायण क्याम्पसमा पुत्ला जलाएको हो। पुस्तकमा लगाएको कर...
Language »