रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ।
विपद्को समयमा...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १,०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार...
चितवन। चितवनमा एउटै गणका ४२ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
चितवनको राप्ती नगरपालिका-६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३...
काठमाडौं। वाग्मती प्रदेशसभाकी उपसभामुखलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपसभामुख तामाङ कोरोना संक्रमण पुष्टि भएको स्वकीय सचिव एलिसा थापाले जानकारी दिइन् ।
उनका...
काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा १६८ कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना कोरोना संक्रमित देखिएका छन्।
आजको सहित काठमाडौं उपत्यकामा...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार...