सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

नेपालगन्ज जुता चप्पल व्यवसायी संघ बाँकेद्वारा ६७ जनाले गरे रक्तदान

नेपालगन्ज, “दान मध्येको महादान, रक्तदान जीवनदान ” भन्ने मूल नाराका साथ नेपालगन्ज जुता चप्पल व्यवसायी संघद्वारा गरिएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी ६७ जनाले...

जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूह सरकारमा सहभागी हुँदै

काठमाडौँ, जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ...

समृद्ध तेमालको मुलआधार, भौतिक पूर्वाधार निर्माणमा: वडाध्यक्ष विकुलाल तामाङको भुमिका

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलको वडाध्यक्ष विकुलाल तामाङको यो अन्तिम कार्यकाल हो । स्थानीय तहको निर्वाचनपछि वडाध्यक्ष विकुलाल तामाङ...

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ- प्रतिनिधिसभा बैठकअघि आज सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको बैठक पहिलोपटक बस्न लागेको हो...

एक्टिभ ईन्टरटेनमेन्टको आयोजनामा मैत्रीपुर्ण भलिबल संपन्न

काठमाडौं । कोरोना भाइरस ( कोभिड –१९ )को कारण परेको मानसिक प्रभावलाई हटाएर दैनिक जिवन ब्यबहारलाई सहज बनाउने उदेश्यले एक्टिभ ईन्टरटेनमेन्टको आयोजनामा मैत्रीपुर्ण भलिबल...

जनता समाजवादी पार्टी नेपाल बाँकेको क्षेत्र नं २ कार्यसमितिले पुर्णता पायो

नेपालगञ्ज , जनता समाजवादी पार्टी नेपाल बाँके क्षेत्र नं–२ को क्षेत्रीय कार्यसमितिले पुर्णता पाएको छ । शनिबार नेपालगञ्जमा भेलाको आयोजना गरी पार्टीले क्षेत्रीय कार्यसमितिका...
Language »