सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो । महाअभियोग प्रस्तावमाथि...

सडकबाटै प्रतिनिधिसभा पुनस्थापना गर्ने- पुर्व शहरी बिकास मन्त्री मोहम्मद ईस्तियाक राईको चेतावनी

जसपाको विरोधसभामा ठुलो संख्यामा जनता सहभागि, नेताहरु उत्साहितसिराज खान नेपालगन्ज, जनता समाजवादी पार्टीका केन्द्रिय नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले प्रधानमन्त्री केपी ओलीले गरेको असम्बैधानिक...

संवैधानिक ‘कू’ भन्दै बृहत संयुक्त मोर्चा गठन गरि आन्दाेलन गर्नेःजनार्दन शर्मा

काठमाडाैँ । नेकपा स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले सरकारले गरेको संसद् विघटनलाई संवैधानिक ‘कू’ भन्दै त्यसविरुद्ध बृहत संयुक्त मोर्चा गठन...

पृथ्वी जयन्तीकाे र्यालीमा प्रहरी हस्तक्षेप

काठमाडौं । २९९ औं पृथ्वी जयन्तीकाे अवसरमा अायाेजि कार्यक्रमकाे र्यालीमा प्रहरी हस्तक्षेप भएकाे छ । विहानैदेखि सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न...

नेपालगन्जमा जनता समाजवादी पार्टी नेपालको बृहत्त विरोध प्रदर्शन र विरोध सभामा वरिष्ठअशोक राई र ईश्तियाक राई लगायतका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने

नेपालगन्ज, असम्बैधानिक तरिकाले प्रतिनिधि सभाको विघटन गरिएको ठहर गरेर त्यसको विरोध गर्दै आएको जनता समाजवादी पार्टी नेपालले पुस २७ गते सोमवार नेपालगन्जमा बृहत्त विरोेध...

तेमालबाट टोक बहादुर मात्र होइन, लालध्वज, बामध्वज र सूर्य उदाएकाे छः प्रदिप कुमार दाेङ

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकामा (माधव–प्रचण्ड) समुहको पालिका स्तरको नेता तथा कार्यकर्ता भेला भक्तपुरको शुभकामना पार्टी प्यालेसमा प्रदिप कुमार तामाङको सभापतित्वमा यही पौष २५...
Language »