रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ।
विपद्को समयमा...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले कोभिड–१९ को संक्रमणले आक्रान्त बनेका जनताको उपचार र परीक्षण निशुल्क गर्न माग...
काठमाडौं, २०७७ कात्तिक २० गते
छुरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउटोखा नगरपालिका-५ देवी मन्दिरमा गोरखा अजिरकोट नगरपालिका घर भई काठमाडौं धापासी हाईट बस्ने २५...
कैलाली, २०७७ कात्तिक २० गतेजबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी भजनी नगरपालिका-५ बस्ने दिर्घ बहादुर कामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।जबरजस्ती करणी मुद्दामा कैलाली...
स्याङ्जा, २०७७ कात्तिक २० गतेअदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका विभिन्न मुद्दाका १ सय ११ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी...
नेपालगञ्ज, बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ मा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्रामको मंगलबार उद्योग मन्त्रालयको एक टोलीले अवलोकन गरेको छ ।
बाँके जिल्लामै...