सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

२० दिन थपियो जाँचबुझ आयोगको म्याद

भदौ २३ र २४ गते घटनाको जाँचबुझ गर्न बनेको आयोगको थप २० दिन म्याद थपिएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले २० दिन म्याद थप्ने निर्णय...

उपत्यकामा चल्ने सार्वजनिक यातायातमा सीसीटीभी

काठमाडौं । सवारीसाधानहरूमा सीसीटीभी जडान हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज एक कार्यक्रम गर्दै उपत्यकाका तीनवटै जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरमा...

६ महिनामा १० खर्ब ८१ अर्बको अन्तर्राष्ट्रिय व्यापार, यस्तो छ आयात-निर्यात विवरण

चालु आर्थिक वर्षको ६ महिनामा नेपालले १० खर्ब ८१ अर्ब ४ करोड रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार यो आर्थिक वर्षको...

प्रत्यक्षमा सबभन्दा बढी महिला उम्मेदवार उठाउने पार्टी रास्वपा

नेपालको संविधानले प्रतिनिधिसभामा प्रत्येक राजनीतिक दलको ३३ प्रतिशत महिला सांसद हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। हरेक पार्टीले यो संख्या पुर्‍याउन त पुर्‍याउँछन्, तर समानुपातिक...

भ्रष्टाचार मुद्दामा संगिता मिश्रसँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग भ्रष्टाचारको मुद्दामा विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ। बुधबार न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर...

सिन्धुपाल्चोक–१ मा ‘हाइड्रोबाट संसद’ बहस : रास्वपाबाट भरत पराजुलीको उम्मेदवारीले चुनावी समीकरण फेरिँदै

सिन्धुपाल्चोक । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं= १ मा चुनावी माहोल एकाएक तातेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट...
Language »