रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ।
विपद्को समयमा...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
काठमाडौं। भारतमा एकैदिन कोरोनाका ९० हजार ९ सय सङ्क्रमित थपिएका छन् ।
एकैदिन ९० हजार ९ सय कोरोना सङ्क्रमित थपिएसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ४१...
काठमाडौं ।गएको साता कोरोनाबाट यूएईमा थप पाँच नेपालीको ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका अनुसार विश्वव्यापी महामारी कोरोना भाइरसका गएको साता...
काठमाडौं। कोरोना भाइरसलेमानवीय संकटनिम्ताइरहेका बेला अब आर्थिक संकट पनि जोडिन थालेको छ। विश्वका प्रायः देशहरू यस महामारीका कारण आर्थिक विपत्तितर्फ धकेलिरहेका छन्।
यसबीच अस्ट्रेलियाले करिब...
काठमाडौं। बीमा समितिले कोरोना बीमा भुक्तानीसम्बन्धी तय गरेको कोरोना बीमा मापदण्ड २०७७ अपूरो देखिएको छ । सरकारी प्रयोगशालालाई मात्र मान्यता दिनेगरी बीमा समितिबाट जारी...
काठमाडौ ।कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको अवस्था रहेको छ। लकडाउनका कारण विपन्न तथा जीवन निर्वाह गर्न कठिन भएको छ। धेरैजना बेखर्ची...