सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी पदमलाल काफ्ले सम्मानित भएका छन्। थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया...

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

ट्रम्पको धम्कीबीच भेनेजुएलाको राजधानीमा शृंखलाबद्ध विस्फोट

भेनेजुएलाको राजधानी कराकसमा शृंखलाबद्ध विस्फोट भएको छ। शनिबार सबेरै भेनेजुएलाको राजधानीमा शृंखलाबद्ध विस्फोटको आवाज आएको भन्दै आकाशमा कालो धुवाँ मडारिएको दृश्यसहितका फोटो तथा भिडिओ अन्तर्राष्ट्रिय...

अमेरिकाले आक्रमण गरेको भेनेजुएलाको आरोप, देशभर आपतकाल घोषणा

भेनेजुएलाले आफ्नो भूमिमा अमेरिकाले आक्रमण गरेको आरोप लगाएको छ। शनिबार बिहानै राजधानी कराकस लगायत विभिन्न भूभागमा विस्फोट भएको थियो। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले त्यसलाई अमेरिकाले गरेको...

गोरखाबाट सांसदका लागि एमालेको सिफारिसमा परे चक्रे मिलन

काठमाडौं ।  गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन्। उनले यो निर्णय आफ्नो व्यक्तिगत...

लागूऔषध ओसारपसार र तेलको विषयमा अमेरिकासँग वार्ता गर्न मदुरो तयार!

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले लागूऔषध ओसारपसार र तेलको विषयमा अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका छन्। बिहीबार प्रसारण भएको एक अन्तर्वार्तामा मदुरोले ती विषयमा...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद...

लगातार बढिरहेछ अमेरिकी डलरको भाउ

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...
Language »