रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ।
विपद्को समयमा...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
काठमाडौं। कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण समस्या तथा अलपत्र परेका नागरिकलाई उद्धार गर्ने क्रम जारी छ।
जेठ अन्तिम साताबाट उद्धार थालिएकामा हालसम्म ५१ हजार...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच शनिबारटेलिफोन वार्ता भएकाे छ।
वार्तामा प्रम ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसको शुभकामना तथा...
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आजको बैठकले भदौ १ गतेबाट जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ।
छिमेकी जिल्लाहरूमा कोभिड–१९ को संक्रमण...
काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज देशभर थपिएका ४८६ संक्रमितमध्ये ९८ जना काठमाडौं उपत्यकाभित्रका...
काठमाडौं। नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १०२ पुगेको छ ।
पर्सा, धनुषा र कपिलबस्तुमा एक/एक...
काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ४६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल...