सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ...

भुम्लाे गापाकाे करारमा रहेकाे कर्मचारीले सरकारी स्राेत साधनकाे दुरूपयाेगः उपप्रमुख कल्पना श्रेष्ठ

काठमाडौँ । काभ्रेको कोशीपारीको क्षेत्रलाई कुनै समय दुर्गम गाउँको रुपमा चिन्ने गरिन्थ्यो तर अहिले सुगम क्षेत्रको रुपमा परिचय फेरिएको छ । सारा खबरको स्थानीय विशेष...

आज विभिन्न देशबाट १४ सय ६६ नेपाली स्वदेश फिर्ता

काठमाडौं । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहीबार विभिन्न मुलुकबाट १४६६ जना नेपाली काठमाडौं आएका छन् । विभिन्न एयरलाइन्सका एक दर्जन उडानबाट उनीहरु स्वदेश फर्किएका हुन्...

चितवनको रत्ननगरमा बस दुर्घटना,१४ जना घाइते

डिलकुमारि नेपाल,चितवन पूर्वी चितवनको रत्ननगरका बुधवार भएको सडक दुर्घटना हँदा १४ जना घाइते भएकाे छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका वडा नं १० कृष्णमन्दिर चोकमा...

अख्तियारका थप २२ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थप २२ कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। मंगलबार १५ सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएपछि संकलन भएको...

थप ५ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका २ जना, सर्लाही, धनुषा र सप्तरीका एक-एक जना रहेको स्वास्थ्य तथा जनसंख्या...

आज काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। काठमाडौं उपत्यकामा आज ८७ जना संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौंमा ७६ , भक्तपुरका १ र ललितपुरका १० जना छन् । नेपालमा कोरोना संक्रमितको...
Language »