सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ...

चिनियाँ राजदूत होउ र नेता रामचन्द्र पौडेलबीच भेटघाट

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मंगलबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटेघाट गरेकी छन् । भेटका लागि राजदूत होउ पौडेलको निजी निवास बोहराटार...

नेपाली सेनाका पूर्व रथी कुलबहादुर खड्काको मृत्यु

काठमाडौं। नेपाली सेनाका अवकासप्राप्त रथी कुलबहादुर खड्काकाे मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका खड्काकाे उपचारका क्रममा मंगलबार मृत्यु भएको...

सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा पेस गर्ने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

काठमाडौं। राष्ट्रिय सूचना आयोगको प्रतिवेदन संघीय संसदमा पेस गर्ने कानुनी व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई संसदीय समितिले निर्देशन दिएको छ । जनताको सूचनाको हक...

प्रहरी प्रधान कार्यालयका २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालमा २७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो (सोमबार) ४ जना ड्राइभर र मेकानीक्समा कोरोना पुष्टि भएपछि आज...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरस संक्रमणबाट बझाङको बुगल गाउँपालिका-...

काठमाडौं उपत्यकामा ५३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उपत्यकामा...
Language »