सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट
चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एघारौ व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार थप एकजनाको...
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या पुगेको २ हजार ९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
देवानन्द ठाकुर
तौलिहवा, कपिलवस्तु , विश्वभर फैलिएको माहामारी प्रकोप कोभिड १९ को प्रत्यक्षप्रभावकपिलवस्तु जिल्लालाई परेको छ ।
स्वास्थ्यकार्यालयकपिलवस्तुको प्रकाशित तथ्यांक अनुसार जिल्लाको दशवटै स्थानियतहअनिसाठ्ठी भन्दा...
काठमाडौँ । म्यानमार एयर फोर्सको विमानले म्यानमारमा अलपत्र परेका २६ जना नेपालीलाइ शुक्रबार (आज) काठमाडौं ल्याइदिएको छ । म्यानमारस्थित सेनाको एयरफोर्स विमानले २६ जना...
काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काभ्रेको रोसि गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण...