सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी पदमलाल काफ्ले सम्मानित भएका छन्। थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया...

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

शिक्षण अस्पतालमा ६ वर्षीया बालिकामा कोरोना देखिएपछि चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

काठमाडौं । कपिलवस्तुबाट ६ दिनअघि उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना भएकी एक बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

स्वास्थ्य मन्त्रालयले गल्ती सच्यायो- कोरोना संक्रमित दुई सय ४५ नै कायम

काठमाडाैँ। नेपालमा काेराेना संक्रमित संख्याकाे तथ्यांक अपडेट गर्दा स्वास्थ्य मन्त्रालयले गल्ती गरेकाे स्वीकारेकाे छ । यसअघि बिहीबार बिहानकाे दाेस्राे अपडेटमा थप ५ जनामा काेराेना...

विश्वभर ज्यान गुमाउनेकाे संख्या झण्डै ३ लाख,संक्रमित हुनेकाे संख्या ४४ लाख २७ हजार नाघ्यो

काठमाडाैं। विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ का कारण ज्यान गुमाउनेकाे संख्या झण्डै ३ लाख पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डोमिटर्सका अनुसार बिहीबार...

भारतमा काेराेनाका कारण २ हजार ५ सय ५१ जनाको मृत्यु, संक्रमित संख्या ७८ हजार नाघ्याे

काठमाडाैं । कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह भएकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार...

आजदेखि भक्तपुरमा लकडाउन थप कडा: घर बाहिर निस्कन निषेध, सडक पसल पूर्ण बन्द

भक्तपुर। भक्तपुरमा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले आज (बिहीबार)देखि लकडाउनलाई थप कडाई गर्ने भएको छ । बुधबार बसेको...

सीमामा नेपालीलाई अलपत्र छाड्ने भारतीय शैली डब्ल्यूएचओको मापदण्ड विपरीत भएकोमा शंकर पोखरेलको आपत्ति

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना परीक्षण नगराइकन भारतले नेपालीहरुलाई सीमामा अलपत्र छाडेको भन्दै आपत्ति जनाएका छन् । उनले भारतको यो...
Language »