सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल–अमेरिका शाखाको प्रथम अधिवेशन सम्पन्न, उदय भट्टराई अध्यक्षमा निर्वाचित

बाल्टिमोर (अमेरिका), जुन २८ — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, अमेरिका शाखाको प्रथम अधिवेशन अमेरिकाको मेरील्याण्ड राज्यस्थित बाल्टिमोरमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ...

थलाजुङमा मुस्कानको नयाँ अध्याय : निःशुल्क दन्त स्वास्थ्य शिविरसँगै डेन्टल क्याबिन उद्घाटन, २९४ नागरिक लाभान्वित

राजन थापा गोरखा / दुर्गम गाउँका नागरिकले सामान्य दाँतको उपचारका लागि पनि लामो दूरी तय गर्नुपर्ने बाध्यता अब...

मलेसियाको २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिपमा नेपाली टोलीको उत्कृष्ट प्रदर्शन, १ स्वर्णसहित ९ पदक जित्न सफल

मलेसियाबाट कृष्ण बहादुर बि.क. काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिप–२०२६ मा सहभागी नेपाली टोलीले...

त्रिविले क्याम्पसहरूलाई भन्यो – विद्यार्थी संगठनका संरचना हटाउनू

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन भनेको छ । त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद...

रसुवागढी सीमा नाका दुई दिन बन्द

काठमाडौं । रसुवागढी सीमा नाका दुई दिन बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चिनियाँ...

नेपाल तामाङ युवा घेदुङको छैठौं संघीय महाधिवेशन शुरु

काााठमाडौं । नेपाल तामाङ युवा घेदुङको छैठौं संघीय महाधिवेशन काठमाडौंमा शुरु भएको छ । अाज हुने महाधिवेशनले नयाँ नेतृत्वको चयन गरिने छन् ।...

नेपालगञ्जमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झना ¥याली

नेपालगञ्ज, २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आईतबार राप्रपाले नेपालगञ्जमा मोटरसाईकल ¥याली सहित कार्यक्रम गरेको छ । बागेश्वरी मन्दिर अगाडीबाट...

फिलिपिन्सको राजधानी मनिला नजिकै ज्वालामुखी बिस्फोट, हजारौं मानिसहरु सुरक्षित स्थानतर्फ

एजेन्सी, आइतबार फिलिपिन्सको राजधानी मनिला नजिकै एउटा ज्वालामुखी बिस्फोट भएको थियो । उक्त ज्वालामुखीबाट सोमबार रातो तातो लाभा उछिट्टिन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका...

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी र कारागार व्यवस्थापन विभागका निर्देशक हेरफेर

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परिवर्तन गरेको छ । आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै गृहले ४ जिल्लाका प्रजिअसँगै कारागार व्यवस्थापन...

एक्लाे शिवमाया तुम्बाहाम्फेले हल्लायाे नेकपा, सचिवालय लाचार

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले ठीक गरिरहेकी छिन् या बेठीक ? यसको हिसाब-किताब राजनीतिशास्त्र र कानूनका विद्यार्थी वा नेकपाका नेता/कार्यकर्ताले गर्लान् । तर शिवमायाले...

तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा इरानका लागि बेलायती राजदूत पक्राउ

बेलायत–युक्रेनी यात्रुवाहक विमानलाई “भुलवश” खसालिएको इरानी अधिकारीहरूले स्वीकार गरेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा इरानका लागि बेलायती राजदूत पक्राउ परेका छन् । राजदूत रब...
Language »