सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

कांग्रेसमा वर्तमान कार्यसमिति भंग गर्ने माग बढ्दै

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष कि नियमित महाधिवेशन भन्ने बहस भइरहेका वेलामा शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमिति भंग गरेर महाधिवेशन गर्नका लागि सानो र...

मेची राजमार्ग भोलिसम्म अस्थायी रूपमा खुल्छ : मन्त्री घिसिङ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले मेची राजमार्ग भोलिसम्म अस्थायी रूपमा खुलाउने बताएका छन् । शनिबार इलामको बाढी–पहिरोले क्षतिग्रस्त स्थानको स्थलगत...

मध्यरात राउटे बस्तीमा छिरेर दुव्र्यवहार गर्न खोज्ने एक जना पक्राउ

काठमाडौं। मध्यरात राउटे बस्तीमा छिरेर दुव्र्यवहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति १२ बजे लेकबेशी नगरपालिका–९ चौरासे नजिकैको जङ्गलमा...

कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ

काठमाडौं। लिखत सम्बन्धी कसुरमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रा.लि. का सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेका छन्। सिआइबीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका...

‘हामी नर्स हौँ, मेसिन होइनौँ’ भन्दै नर्सहरु आन्दोलनमा

काठमाडौं। पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरु तलब वृद्धि लगायतका माग राखेर पुनः आन्दोलित भएका छन् असोज १९ गते आइतबारदेखि आन्दोलित रहेका नर्सहरुले सोमबार वार्तापछि...

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

काठमाडौं।  मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट अवैध लागूऔषध गाँजा करिब २ किलो २ सय ८५ ग्राम सहित सर्लाही लालबन्दी घर भएका ३१ वर्षीय प्रबिण परियारलाई...
Language »