सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ...

आमाबुवा गुमाएका पाँच बालबालिका समस्यामा

काठमाडौं । बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीका पाँच छोरोछोरीको बिचल्लीमा परेका छन् । यही भदौ २२ गते राति बेलमतीका भतिजा यज्ञसिंह...

आन्दोलनबाट बैंकका ६८ वटा कार्यालयमा क्षति, गभर्नरको ब्रिफिङ सबै बैंकिङ सिस्टमहरू ठिक छन्

काठमाडौं । नेपाल राष्ट्र बैंकका ले जेन–जी आन्दोलनकाक्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भएपनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिएका छन् । सोमबार...

भ्यालेन्सियाको पोष्टमा बार्सिलोनाको ६ गोल

काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा गएराती भ्यालेन्सियालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो रोजाईँमा सुरुवात गरेका फर्मिन लोपेजसँगै वैकल्पिक खेलाडीको रुपमा...

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै...

चमक हराएको थापाथली : गाडी शोरुम बने विध्वंसको प्रतीक

काठमाडौं । थापाथली, जहाँ दशैंतिहार नजिकिंदा चमकधमक हुन्थ्यो, तर अहिले शोक र भग्नावशेषको प्रतिमूर्ति बनेको छ । सामान्य अवस्थामा यही ठाउँका गाडी शोरुमहरूमा ग्राहकको भीड...

नरैनापुर गाँउपालिकामा शोक बिदा

नरैनापुर, बाँकेको नरैनापुर गाँउपालिकाले आज मंगलबार शोक बिदा दिएको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी आन्दोलनका क्रममा भएका घटनामा जीवन गुमाएको र घाइते...
Language »