सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

कलाकारको भीडमा गुञ्जियो रामेछापको पहिचानः विनोद कार्कीको नेतृत्वमा आयो नयाँ टिम

काठमाडौं । रामेछापको कला, संस्कृति, मौलिकता र सांगीतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्दै आएका कलाकारहरूको साझा संस्था रामेछाप सांस्कृतिक कलाकार समाज उपत्यका कार्यसमितिको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन...

डि मिडिया कम्पनिको प्राबिधिक सहयोगमा बर्दियाको गुलरियामा सूचना र आवाजलाई सशक्त बनाउने प्रयास

बर्दिया । समाजमा भइरहेका घटना, समस्या र सम्भावनालाई सही ढंगले उजागर गर्न सक्षम जनशक्ति आवश्यक रहेको भन्दै गुलरिया...

विपद्मा मानवीयता : त्री शक्ति डान्स एकेडेमीबाट रु. २५ हजार राहत सहयोग

काठमाडौ — भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि त्री शक्ति डान्स एकेडेमी, कपन भृकुटीचोकले...

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

नोजामा आबद्ध अति बिपन्न तथा जेहेन्दार बिद्यार्थीलाई मनासलु वल्र्ड कलेजले निशुल्क पढाउने सम्झौतामा हस्ताक्षर

काठमाडौं । मनासलु वर्ल्ड कलेज चाबहिल चुच्चेपाटी ले राष्ट्रिय अनलाइन पत्रकार संघ को सिफारिसमा बिपन्न तथा जेहेन्दार बिद्यार्थी लाई पुर्ण रुपमा निशुल्क अध्यापन गराउन...

काठमाडौँको जोरपाटीमा लेदोसहित पानी र ग्यास निस्केपछि

काठमाडौँ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो । बोरिङ खन्ने क्रममा ग्यास...

विदेशमा अलपत्र परेका पीडितकोबारेमा रिपोर्टिङ गर्दा पत्रकार माथि अभद्र व्यवाहार

काठमाडौँ । नेपाली युवाहरु विदेश पुर्याएर अलपत्र पार्ने म्यानपावर कम्पनीका सञ्चालकले पत्रकार कुशल खत्री (कुशलभ) का विरुद्ध मिडियावाजी गरिरहेको पाइएको छ । महाराजगञ्जस्थित नासा...

प्रदेश विकास भन्दा संघको विकास खर्च किन कम ?

काठमाडौँ । अनुकूल अवस्थामा पनि संघ सरकारको विकास खर्च न्यून देखिएको भन्दै आलोचना भइरहेका बेला प्रदेशहरूको स्थिति झन् खराब देखिएको छ । बर्सेनि ठूलो आकारको...

‘मोदीजीसँग के कारणले भेट भएन मलाई पनि थाहा छैन’: अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौँ । भारत भ्रमणबाट आइतबार साँझ स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सोचेअनुरुप नै सफल भएको बताएका...

शान्ति नेपालका अध्यक्ष दिपेन्द्र ढकाल अन्तर्राष्ट्रिय मानव अधिकार आयोगको स्वयं सेवक सदस्यमा मनोनित

काठमाडौं । बिभिन्न सामाजिक कृयाकलाप तथा संचार क्षेत्रमा कृयाशिल दिपेन्द्र ढकाललाई अन्तराष्ट्रिय मानव अधिकार आयोग ले स्वयं सेवक सदस्यमा मनोनित गरेको छ ।लामो समय...
Language »