सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल...

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’ निर्माण कार्यमा लुम्बिनी विकास कोष र...

उत्कृष्ट नतिजासँगै उज्ज्वल भविष्य निर्माणको यात्रामा क्यानभास बसन्त ऋतु स्कुल

काठमाडौं । कुनै पनि विद्यालयको पहिचान भौतिक संरचना वा परीक्षाको नतिजाले मात्र निर्धारण गर्दैन। विद्यार्थीको प्रतिभा पहिचान गर्ने, उनीहरूलाई सही मार्गदर्शन दिने र भविष्यको...

आसन्न नाट्टा निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न

- माधव घिमिरे 'अटल' नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आफ्नो टिमलाई बहुसङ्ख्यक मतदाताहरूले रुचाएमा सुसम्पन्न गर्ने केही कामका फेहरिस्त...

बर्खाको पानीबाट जोगिऔं : स्वास्थ्य , सुरक्षामा विशेष सावधानी अपनाऔँ

समिक्षा थापा काठमाडौं लगायत देशका विभिन्न स्थानमा बर्खाको मौसम सुरु भएसँगै निरन्तर रुपमा वर्षा भइरहेको छ। वर्षासँगै सडकमा पानी जम्ने, हिलो तथा फोहोर बढ्ने...

१३ दिनको आमरण अनशनपछि विनय यादवले तोडे अनशन, सरकारसँग चारबुँदे सहमति : माग पूरा हुने आश्वासनपछि संघर्षलाई ‘ब्रेक’

माइतीघरमा उठेको आवाज सिंहदरबारसम्म पुग्यो, देवानगञ्ज पीडितको न्यायदेखि हिन्दु धर्म–संस्कृति संरक्षणसम्मका मागमा सरकारको लिखित प्रतिबद्धता साराखबर डटकमकोलागि सरस्वती काफ्लेको रिपोर्ट काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई...
Language »