सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय समाचार

सभामुखको बलजफ्तीले संसदमा धकेलाधकेल

काठमाडौं । बिहीबार प्रतिनिधि सभा बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको छ । यसले सहमतिका लागि भइरहेको सम्वाद बिथालेको छ भने संसदको गतिरोध तत्काल नहट्ने संकेत देखिएको छ...

प्रदीप यादव बन्नुभयो स्वाथ्यमन्त्री : राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। अशोक राई जनता समाजवादी...

लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी जसपामा

नेपालगन्ज, बाँके जिल्लाबाट निर्वाचित हुनुभएका लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी...

मधेसी, जनजातिको अधिकार स्थापितका लागि जसपा गठन ः महासचिव मोहम्म इस्तियाक राई

नेपालगन्ज, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको...

१७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव — २०८१को राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्याटन

काठमाडौं । लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना...

२५ गतेपछि लकडाउन खुकुलो पार्ने सरकारको संकेत

काठमाडौं । सरकारले वैशाख २५ गतेदेखि लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा...

सरकरले बेराेजगारहरूलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने

काठमाडौँ । सरकारले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने भएको छ । असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गर्दै आएका श्रमिक मजदुरको सम्बन्धमा...

स्थानीय तहले आवश्यक व्यवस्था गर्ने सहमतिपछि महाकालीपारि अलपत्र नेपालीको उद्धार सुरु

कैलाली । महाकालीपारि अलपत्र परेका नेपाली नागरिकको उद्धार सुरु भएको छ ।लामो क्वारेन्टाइन अवधि सकिएपनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार अपरान्हमा दुई...

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं। सत्तारुड नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । मंगलबार नै बस्ने भनिएको सचिवालय बैठक दुई अध्यक्षबीचको...

जनप्रतिनिधिको सिफारिसमा गुडेका सवारीले यात्रु ओसार बन्द गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। संघ, प्रदेश र स्थानीय तह अन्तर्गतका जनप्रतिनिधिहरुले अलपत्र परेका यात्रुको उद्धारका नाममा लकडाउन उल्लंघन गरेको भन्दै त्यसलाई रोक्न प्रशासनले सोमबारदेखि मानिस ओसारपसारमा बन्देज...

भरतपुर काेराेना अस्पतालमा अख्तियारकाे छापा

चितवन । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा केहि दिन अगाडी सिसि टिभि फुटेजमा कर्मचारीले नै सामानहरू अाेसार्दै गरेकाे भिडियाे सार्वजनिक भएकाे थियाे । मंगलबार...
Language »