बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

आजको बैठकमा राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको टुंगो लगाउने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

यसअघि साउन ५ गते बैठक बसेको थियो । उक्त बैठकले लकडाउन खुला गर्नेदेखि लिएर विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको थियो ।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »