सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजको विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ? (सुचीसहित)

काठमाडौं /०२ कात्तिक।
आइतबार विभिन्न देशको विनिमयदर घटबढ भएको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

आजको विदेशी मुद्राको विनिमयदरको सुची

भर्खरै

सम्बन्धित खबर

Language »