सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक संगीतकार राज कुमार दोङ तामाङ र गायिका शशिकला मोक्तानको आवाजमा फापरे गीत “भुमेला जात्रा”

गायक संगीतकार राज कुमार दोङ तामाङ र गायिका शशिकला मोक्तानको सुमधुर आवाजमा तामाङ मौलिक फापरे गीत “भुमेला जात्रा” सार्वजनिक भएको छ । गायक संगीतकार दोङकै संगीत रहेको सो गीतमा शब्द रचना कञ्चन घिसिङको रहेको छ । जोगलाल लामाको संगीत संयोजनमा रहेको यस गीत सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । बिकेश लामाको निर्माणमा बनेको यस गीतलाई दिपेश प्रधानले अडियो मिक्सिङ गरेका हुन् ।

गीत सुन्नुहोस्,

भर्खरै

सम्बन्धित खबर

Language »