सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘प्रोजेक्ट-के’ मा अमिताभ, प्रभास र दीपीका एकसाथ

काठमाडौँ । बलिउडका सुपरस्टार प्रभासले महानायक अमिताभ बच्चनसँग नयाँ फिल्मको शुटिंग शुरु गरेका छन् ।

अमिताभ र प्रभासको यस फिल्मको निर्देशन नाग आश्विनले गर्दै छन् भने यस फिल्मलाई साइन्स फिक्शन फिल्म भनिएको छ ।

अहमदावादको रामोजी फिल्म सिटीमा मुहुर्त गरिएको छ ।

प्रभासले फिल्मको शुरवात भएको जानाकरी दिदै गुरु पुर्णिमाको अवसरमा भारतीय सिनेमाका गुरुका लागि क्लाप गर्ने अवसर सौभाग्यको विषय भएको बताएका छन् ।

‘प्रोजेक्ट-के’ नाम दिइएको यस फिल्ममा अमिताभ र प्रभास बाहेक यस फिल्ममा दीपीका पादुकोण, नाग आश्विन र वैजन्ती मूवीजले अभिनय गर्दै छन् ।

साइन्स फिक्शन यस फिल्ममा प्रभासको अपोजिटमा दीपिका रहेकी छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »