सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मजदुर संघकोअध्यक्ष देव लामाले वडा नं. २ का फुटवल टिमलाई जर्सी र नगद सहयोग

काठमाडौँ । अखिल नेपाल निर्माण मजदुर संघकोअध्यक्ष तथा जिल्ला कार्य समिती काभ्रेको सदस्य देव लामाले काभ्रेको तेमाल गाउँपालिका वडा नं. २ का फुटवल टिमलाई जर्सी र नगद रु २०००, सहयोग गरेको छ ।

योङ कम्युनिटी क्लब वडा नं. २ बाट तेमाल गाउँपालिकाले आयोजना गरेको फटबल खेलमा सहभागी हुँदैछन् । फुटबल खेलाडीहरुको मनोबल बढाउनको लागि सहयोग गरेका अखिल नेपाल मजदुर संघको अध्यक्ष देव लामाले सारा खबरलाई जानकारी दिएको छ ।

तेमाल गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा १ देखि ९ वडा सम्मका सम्पुर्ण युवाहरुको नौ वटा टिम तयार गरी प्रतिशपर्दा गरी प्रथम, दितिया, र्तितिया हुनेलाई हौसला स्वरुप पुरस्कार दिने गरेका छन् । माघ २५ गते देखि २७ गतेसम्म यो खेल संचालन हुने छन्

भर्खरै

सम्बन्धित खबर

Language »