सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महानायक हुनलाई के के गुणहरू हुनु पर्छ ?: नायक कुमार माेक्तान (भिडियाे सहित)

काठमाडौँ । तामाङ चलचित्रका सुपर स्टार तथा तामाङ समुदायले महानायकको उपाधी दिएका नायक कुमार मोक्तानसँग र मोडल तथा तामाङ चलचित्र दोर्जे डन ब्याक अगेनबाट नायिकाको भमिकामा देखिएको सुजिना गोलेसँगको संवादमा नायक मोक्तानले अहिलेसम्म नखोलेका रहस्यमय घटनाहरुकोबोरेमा मुख खोलेका छन् ।

लकडाउनको कारणले हलमा आउन नपाएको तामाङ चलचित्र “दोर्जे डन ब्याक अगेन” अब छिटै हलमा आउने जानकारी दिएको छ ।

यो चलचित्रले तामाङ समुदायमा घट्दै गएको तामाङ चत्रचित्र प्रतिको विश्वास पुनर्जीवित गराउने विश्वास नायक मोक्तानको दाबी छ ।

हुन त लकडाउनको कारणले मात्र तामाङ चलचित्र माथि प्रश्न उठाएको होइन । तामाङ चलचित्रले डो¥याएको अहिलेसम्मको गन्तव्यको कारणले गर्दा तामाङ समुदायले नयाँ निर्माणदिन चलचित्रहरु प्रति प्रश्न उठाएको छ ।

नायक कुमार मोक्तानले अभिनय गरेका हरेक तामाङ चलचित्रहरुले तामाङ दर्शकको मन जित्न सफल भएका छन् तर दोर्जे डन ब्याक अगेन तामाङ चलचित्रले ओरालो लागेको तामाङ चलचित्रको शिर उठाउन सक्ला त ? नायक कुमार मोक्तानलाई तुलोमा राखेर जोख्ने समय भएको जानकारकहरु बताउछन् ।

हुन त तामा««ङ समुदायमा महानायक उपाधीका लागि दुई नयाक बीचमा प्रतिष्पर्दा नै भैइरहेको छ । तामाङ चलचित्र क्षेत्रलाई दिएको योगदानलाई हेर्ने हो भने दुबै जनालाई तराजुमा राखेर जोख्ने हो भने सायद तामाङ समुदायलाई महानायकको उपाधी कस्लाई दिने भनेर अवश्य नै दुविधा अनि विवाद हुने अवस्था देखिन्छन् ।

तत्कालीन अवस्थालाई हेर्ने हो भने तामाङ चलचित्र क्षैमा महानायकको दाबेदार भनेको नायक कुमार मोक्तान र नायक अमिर दोङ नै हो । हरेक सामाजिक संजालमा अनि नेपालको मिडिया क्षेत्रमा दुबै जनाले महाननायकको उपाधीका लागि दाबी गर्दै आइरहेका छन् । विवादको अन्तिम किनारा भनेको तामाङ समुदायको चलचित्र क्षेत्रलाई नजिकबाट बुझ्ने व्यक्तिहरु र तामाङ चलचित्रलाई माया गर्ने दर्शकहरु नै हुन् ।


सारा खबरको संवाद शैलीमा नायक कुमार मोक्तानले दाबी गरे अनुसार महानयक पोष्ट ओगट्नका लागि त्यो व्यक्ति हिरो भन्ने शब्दको पुरा फममा बसेको छ या छैन । मुल्याङ्कन गरेर मात्र महानायकको दाबी गर्नु पर्ने र महानायकको उपाधी दिनु पर्ने बताएका छन् ।


बाँकी भिडियो हेर्न नभुल्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »