सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिला र एक पुरुषको निधन भएको हो ।

योसमेत देशभर कोरोना संक्रमण भएर निधन हुनेको संख्या एक सय चार पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जगेश्वर गौतमले पर्सा जिल्लाका एक पुरुष र मोरङ जिल्लाकी एक महिलाको मृत्यु भएको जानकारी दिए ।

हालसम्म मृत्यु हुनेमा पुरुष ८१ जना र महिला २३ जना छन् ।

त्यस्तै, आज देशभर ६४१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै देशभर कोरोना संक्रमितको संख्या २६,६६० पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »