सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १२ सय २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा१२,०२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

३४८ महिला र ८७३ पुरुष गरेर २४ घण्टामा १२ सय २१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ।

अहिले क्वारेन्टाइनमा ७ हजार ७९७ जना रहेका छन्।

हाल सम्म क्वारेन्टाइनमा रहेनेको संख्या ७ हजार ७९७ रहेको जागेश्वर गौतमले जानकारी दिए।

संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ९०६ जना रहेका छन्।

त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा२ सय ६७ जना डिस्चार्ज भएका छन्।

कुल डिस्चार्ज हुनेको संख्या भने २० हजार ८ सय २२ पुगेको छ । यो कुल संक्रमित मध्ये डिस्चार्ज हुनेको ५४ प्रतिशत हो।

भर्खरै

सम्बन्धित खबर

Language »