सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घण्टामा ११ जना थपिए सगैं कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुग्यो

काठमाडौँ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।

योसहित ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो।

त्यस्तै ३४४ महिला र ७२५ पुरुष गरेर २४ घण्टामा १ हजार ६९ जनामा संक्रमण पुष्टि भएसगैं कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै थप ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »