सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्रीपन्चमीमा मन्दिर निर्माणका लागि सहयोग

नेपालगन्ज, समाजसेवी एवं युवा व्यावसायि बिमल ढकालले खजुरा गाउँ पालिकामा-३ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय परिसरमा निर्माणाधीन सरस्वती मन्दिरको लागि ५५,७५५ सहयोग गर्नुभएको छ ।

सरस्वती पूजाको कार्यक्रममा नेपालगन्ज-२ निवासी ढकालले आफ्नो स्व:बुवाको सम्झना स्वरुप म उक्त रकमको चेक मन्दिर निर्माण समिति,बिद्यालयका शिक्षक तथा ब्यबस्थापन समितिका पदाधिकारी माझ हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै ढकालले आफूले अध्यन सुभारम्भ गरेको विद्यालयलयलाई सहयोग गर्न पाउँदा हर्षको सिमा नरहेको बताउनुभयो साथै बिधालयमा अध्यन गर्ने बालबालिकालाई उच्च शिक्षा हासिलको शुभकामना पनि दिनुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »