सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा नेपालगन्ज वडा नम्बर ४ मा बिरेन्द्र कुमार रावत अध्यक्षतामा समिति गठन

नेपालगन्ज ,राष्ट्रिय प्रजातन्त्र पार्टीले बाकेको नेपालगन्ज उप महानगरपालिकाको वडा नम्बर ४ मा नयाँ कार्य समिति गठन भएको छ । कार्यसमिति विस्तार गरिएका सबै वडाहरुमा एकिकरण पछिको राप्रपा निकट कार्यकर्ताहरुको उपस्थितीमा समिति विस्तार गरिएको हो ।


नेपालगन्ज उप-महानगरपालिका नेपालगन्ज वडा नं ०४ मा पार्टीका कार्यकर्ताहरु बीचमा छलफल हुँदा निम्न बमोजिम वडा कार्यसमिति निर्विरोध चयन गरिएको हो ।

May be an image of 4 people, including Indira Shahi and Safeek Naddaf, people sitting, people standing, indoor and text that says 'राष्ट्रिय जातन्त्र पार्ट'
May be an image of 2 people and people standing
No description available.

नयाँ गठन भएको पदाधिकारीमा अध्यक्ष ,बिरेन्द्र कुमार रावत , महिला उपाध्यक्ष, पिङकि शाहा,उपाध्यक्ष मेनुका जाेसि बैध ,कोषाध्यक्ष, चाँद खान, सचिव, दिपक हमाल, सह सचिब निराजन नरसिंह राणा सदस्यमा लगायत ३१ जना सदस्यीय सर्बसहमतबाट गठन गरिएको छ । आज सम्पन्न भेलाको अध्यक्षता मोहम्मद सफिक बेहनाको अध्यक्षतामा सम्पन्न गर्नुभएको थियो । नेपालगञ्ज उप-महानगरपालिका बडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनालगायतको सहभागीता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »