सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

योङ्ग कम्युनिष्ट लिग,नेपाल (YCL)जानकि गा.पा.वडा न .१ को अध्यक्षमा नसुरुदिन राई चयन


नेपालगन्ज
, नेकपा (माओवादी केन्द्र) पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल {YCL} जानकि गा.पा.वडा न .१ मा YCL नेपालको प्रथम वडा भेला बाट २७ जनाको वडा कमिटी गठन गरेको छ।


जसमा अध्यक्षमा नसुरुदिन राई, उपाध्यक्षमा,जाहिद बेहना,रिजवान अहमद तेलि,सचिबमा-मुकेश रैदास,सहसचिबमा,मुकेश कुमार बर्मा,कोषाध्यक्षमा-सुशील बर्मा लगायत सदस्यहरुको सर्वसम्मत बाट वडा कमिटी गठन भएको छ ।

No description available.

भेला कार्यक्रमका ,प्रमुख अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य डम्बर बहादुर बि क तुफान , अथितिमा जानकि गा पा पर्त्य लछाराम बर्मा , जान्कि गा पा सचिब, नारायण गिरि,योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालका सदस्य केन्द्रीय किष्मत अलि शेख (जित), YCL जिल्ला कमिटी सदस्य बिजय बर्मा,बिनोद जैसवाल कार्यक्रमका सभा अध्यक्ष मुबारक अलि कबाडीया लगायत ६० जना नेता कर्याकर्ताहरुलगायतको सहभागीता रहेको थियो ।

No description available.
May be an image of 7 people, people standing, people sitting, tree and outdoors

योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालका सदस्य केन्द्रीय किष्मत अलि शेख (जित)ले जानकारी दिनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »