सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

अन्तिममा एक्लै भए आमाबुवा

गजल : — समीक्षा थापा जन्म दिएर हुर्काउनुभयो, आफ्नो खुसी बिर्सिएर,हामीलाई पेटभरि खुवाउनुभयो, आफू भोकै बसेर । बाबा परदेशिनुभयो हाम्रै भविष्य बनाउनलाई,आमाले आँसु लुकाउनुभयो, हाम्रै सपना सजाएर । सम्पत्ति होइन, सन्तान नै...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

कोरियोग्राफीदेखि निर्देशनसम्म दिपेश एसकेको छलाङ, ‘बबाल गर्दिन्छु’मा फिल्मी स्वाद

काठमाडौं । नृत्य निर्देशनमा आफ्नो पहिचान बनाउँदै आएका दिपेश एसके अहिले म्युजिक भिडियोको निर्देशन र मोडलिङमा समेत सक्रिय...

राजु परियार र बिमला सुनारको स्वरमा रहेको “दशैं आयो” गीत सार्वजानिक (भिडियो सहित )

काठमाडौं । नेपाली गीत–सङ्गीतको क्षेत्रमा नयाँ सिर्जनालाई दर्शकमाझ र्पुयाउने उद्देश्यसहित “एक्टिभ म्युजिक प्रा.लि.”को प्रस्तुतिमा नयाँ सांगीतिक सिर्जना बजारमा...

१३२ औं एपिसोड पश्चात् बन्द भयो मुन्द्रेको कमेडी क्लब

कलाकार जितु नेपालले निर्माण, निर्देशन र सञ्चालन गर्दै आएको हास्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कार्यक्रम...

आजबाट छठ पर्व विधिवत् रूपमा सुरु

मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज...

भिटेनको नयाँ गीत ‘गल्ली सडक’ ट्रेन्डिङ-१ मा, गीतको भिडियो सहित हेर्नुहोस् ;

गायक समिर घिसिङ ‘भिटेन’को नयाँ गीत ‘गल्ली सडक’ यतिबेला युट्युवको ट्रेन्डिङ एकमा पुगेको छ । एकसाता अघि मात्रै अपलोड गरिएको उक्त गीत युट्युवको ट्रेन्डिङ...

यस तिहारमा डेढ अर्वको भाइ मसला आयात

काठमाडौँ –तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिँदै उपहार दिने गर्छन् । यस्तो उपहारलाई ‘भाइमसला’ भनिन्छ । भाइमसलामा ओखर, बदाम, काजु, किसमिस लगायत हुन्छन् ।...

म्हपूजा मनाउँदैं नेवारी समुदाय

तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाको अवसर पारेर आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन् । आफ्नो आत्मालाई चिनेर...

मृत्यु जस्तो सास्वत सत्य तर चरम पिडा र संवेदना लाई यसरी ‘स्मरणीय र परोपकारी ‘ बनाउन सके सामाजिक रुपान्तरण गर्न सहज हुन्छ

शम्भु उप्रेती जिवनको एउटा सत्य जन्म र मृत्यु हो । त्यहि जन्म र मृत्युबिचको समय जसले अनेकौं परिस्थितिहरुको सामना गरेको हून्छ । मानसिक पिडा सहितको...
Language »