सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ। सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’...

प्रधानमन्त्री बालेनको पुत्ला दहन

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुत्ला दहन गरिएको छ। माइतीघर मण्डलमा संयुक्त विद्यार्थी संगठनले बालेनको पुत्ला दहन गरेका...

परदेशको माटोबाट नेपाली मन रुवाउने सुरेश अञ्जानको “लौननी यस्तो भएँ म किन ?” सार्वजनिक

काठमाडौं । नेपाली लोकदोहोरी संगीतमा मौलिकता, भावना र सिर्जनशीलताको सुन्दर संयोजन प्रस्तुत गर्दै आएका गायक तथा सर्जक सुरेश अञ्जन नयाँ गीत“ लौननी यस्तो भएँ...

दिपेश एसकेको निर्देशनमा नयाँ सांगीतिक धमाका “ सोल्टा सोल्टिनी ” आउँदै

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ स्वाद र नयाँ प्रस्तुतिका साथ अर्को आकर्षक म्युजिक भिडियो “ सोल्टा सोल्टिनी ” सार्वजनिक हुने तयारीमा रहेको छ।...

‘म उद्यमी सिजन–४’ भव्य रूपमा सम्पन्न : संघर्षशील महिलालाई सम्मान, उद्यमशीलताको नयाँ अभियान सुरु

— लिला खनाल काठमाडौं। महिलाको क्षमता, नेतृत्व र उद्यमशीलतालाई सम्मान गर्ने उद्देश्यले नारी टिभीको आयोजना तथा जीकेएमसी (GKMC) को व्यवस्थापनमा आयोजित ‘म उद्यमी सिजन–४’ काठमाडौंमा...

लेबोरेटरी मा.वि.को आयोजनामा नगरपालिका स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

काठमाडौं । लेबोरेटरी मा.वि. को आयोजनामा नगर स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरिएको छ । आइतबार कीर्तिपुर नगरपालिकाको वार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत...

बौद्ध प्रतिभा पुरस्कार समर्पण तथा पुस्तक विमोचन समारोह सम्पन्न

काठमाडौं । बौद्ध दर्शन, साहित्य तथा नैतिक जीवनका मूल्य–मान्यतालाई समाजमा थप प्रभावकारी रूपमा प्रवाह गर्ने उद्देश्यले सम्यक सन्देश द्वारा आयोजित बौद्ध प्रतिभा पुरस्कार समर्पण...
Language »