सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

आज इन्द्रजात्रा : राष्ट्रपतिद्वारा शुभकामना ब्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा...

उपसभामुख तामाङका आमाछोरा नै कोरोना संक्रमण मुक्त

काठमाडौं । कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेकी वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन् । उपसभामुख तामाङले सोमबार...

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

काठमाडौं। भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितसमेत बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा...

बाँके युनेस्कोद्धारा कोभिड १९ प्रतिकार्य र पुनस्र्थापना परियोजना सञ्चालन

नेपालगञ्ज, कोविड १९ रोकथामको लागि जोखिममा रहेको समुदायको सकारात्मक व्यवहार परिवर्तन गर्नका लागि बाँके युनेस्को क्लबले बाँकेको बैजनाथमा कोभिड १९ प्रतिकार्य र पुनस्र्थापना परियोजना...

नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा ब्यूटिसियन महिलाको कोरोना परीक्षण

नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा सौन्र्दय कला व्यवसायी संघ बाँके आवद्ध महिलालाई सोमवार स्वाव परीक्षण गरिएको छ । संघको सभाहलमा स्वाब परीक्षण...

कोरोना अस्पतालको रुपमा आज बाट सुचारु भयो जनमैत्री अस्पताल

बिभिन्न बहना मा बिगत लामो समयदेखी बन्द रहेको काठ्माण्डौ बालाजु १६ मा रहेको जनमैत्री अस्पताल आज देखी सन्चालन मा आउने भएको छ । कोभिड...
Language »