सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट
चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
बैंकक – थाइल्याण्डका सफल युवा व्यवसायी एवम् सामाजिक व्यक्तित्व थाई नेपाली संघका पूर्व अध्यक्ष कुमार कार्की युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित...
काठमाडौं, राजन थापाशर्मिनुब गुम्बा ईन्स्टिच्युटमा रहेका २१५ जना बालबालिकालाई आज निःशुल्क दन्त स्वास्थ्य सेवा प्रदान गरिएको छ।
गुम्बाका प्रधानाध्यापक खेन्बो घ्यालछेन साङ्पो, प्रशासन प्रमुख छुल्ठिम...
आफन्त नेपाल, ललितपुर र न्यायाधीश समाज, नेपाल, काठमाडौंको संयुक्त आयोजनामा भदौ १३ र १४ गते (२९–३० अगस्ट, २०२५) भक्तपुरमा “पीडित–केन्द्रित अन्तरर्वाता मोडेल (Victim–Centric Interview...
काठमाडौँ । न्युरोड टिम (एनआरटी) ले एन्फा महिला लिग छनोट फुटबलमा बुटवल लुम्बिनी एफसीमाथि सहज जित निकालेको छ ।
च्यासल मैदानमा बुधबार भएको खेलमा एनआरटीले बुटवल...
काठमाडौँ। काठमाडौँ सामाखुसीबाट चार करोड २६ लाख नगद र ९ तोला बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग...
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-१० निलोपुल बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-८ घर भएका ४२ वर्षीय अर्जुन नेपाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ...