सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

जनआकाश मिडिया तथा जनआकाश साप्ताहिकको १८औ वार्षिकोत्सव सम्पन्न : विभिन्न क्षेत्रमा योगदान पु¥याएका १० व्यक्तित्वहरु सम्मानित

काठमाडौ । जनआकाश मिडिया तथा जनआकाश साप्ताहिकको १८औ वार्षिकोत्सव सम्पन्न भएको छ ।कार्यक्रमको अवसरमा वरिष्ठ पत्रकार डा. केशव देवकोटा लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका...

बुद्धजन्म स्थल लुम्विनीको बृहत् परिक्रमाको डीपीआर तयार गरिने, पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने

नेपालगन्ज : लामो समयदेखि चर्चामा रहेको बुद्धजन्म स्थल लुम्विनीको बृहत् परिक्रमाको योजनालाई अघि बढाउन विस्तृत परियोजना प्रतिवेदन ( डीपीआर ) तयार गरिने भएको छ।...

महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह

नेपालगन्ज , महिला उद्यमी संघ नेपाल बाँकेको अध्यक्षमा रेवती सिंह निर्वाचित भएकी छन् । संघको बुधबार सम्पन्न ११ औं जिल्ला अधिवेशनले सिंहको अध्यक्षतामा नयाँ...

मः ममा अखाद्य वस्तु भेटिएपछि धरहरा टपरीलाई दुई लाख जरिवाना

काठमाडौं। काठमाडौं महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले...

रसुवाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना

काठमाडौं। रसुवाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ । आमाछोदिङमो गाउँपालिका गत्लाङबाट आउँदै गरेको बा ४ ख ८४३५ नम्बरको बस रसुवाकै उत्तरगया गाउँपालिका-५ लहरेपौवामा...

प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्री र मुख्यसचिवहरुबीच आज कार्यसम्पादन...
Language »