सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ।
शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...
काठमाडौं । बाँकेमा नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुरबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-१८ बस्ने...
काठमाडौं । जिल्लाको इस्मा गाउँपालिका– २ को वडा कार्यालय र छल्दीटारी आधारभूत स्वास्थ्य सेवा केन्द्र आफ्नै भवनमा सरेका छन् ।
वडा कार्यालय भवन र छल्दीटारी...
काठमाडौं । झिसमिसे बिहानीमा मर्निङ वाक गर्ने क्रममा त्यही भिडबाट आएको एउटा आवाज टक्क कानमा ठोक्कियो ुयी भाडामा बस्नेकोमा पनि कति मान्छे आएकाु।
मैले यसो...
काठमाडौं । मोरङ सुन्दरहरैंचा नगरपालिका-९ बस्ने ४९ वर्षीय सहदेव बजगाईको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार राति...
काठमाडौं । हिजो वर्षातले रूझेको सिमलताल आज केही उघ्रिएको छ। हिलाम्य बनेको नारायणगढ-मुग्लिन सडक आज धुलाम्य छ। छेउमा बगिरहेको त्रिशूली हिजोको तुलनामा आज अलि...
काठमाडौ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलटारमा पहिरोका कारण दुइटा बस त्रिशूली नदीमा खसेको भनिएकोमा एउटा गाडीको पर्दा फेला परेको छ।
उक्त पर्दा बागमती प्रदेश १५१६...