सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

बिहान ११ः३७ बजे भाइटीकाकाे शुभसाइत

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने...

गठबन्धनलाई तर्साउन काभ्रेमा नेकपा (एमाले)काे पार्टी प्रवेश कार्यक्रम

काठमाडौँ । विभिन्न पेसा व्यवसाय गरि काठमाडाैँ बसिरहेका काभ्रे मादनकुँडारीका युवाहरु आज नेकपा (एमाले) प्रवेस गरेका छन् । नेकपा (एमाले) ले उठाएका प्रतिनिधिसभा सदस्य उम्मेदवार...

हामी यो समाजलाई परिवर्तन गर्न चाहँन्छौ हामी यो देशलाई परिवर्तन गर्न चाहन्छौं र यहाँ किसानहरुको समस्या – राणा

नेपालगञ्ज, घोसिटोलमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सयुक्ंतको रुपमा मगंलवार भेला भएको छ । नेकपा एमाले बाँके क्षेत्र नम्बर २( ख) का प्रदेश...

तिहारमा पनि उम्मेदवारलाई घरदैलोकै चटारो

नेपालगन्ज, बाँके क्षेत्र नं ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका किस्मतकुमार कक्षपति, प्रदेश (क) का उम्मेदवार रत्न खत्री र प्रदेश ख...

नेपाल राष्ट्र बैँककी डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिना उपराष्ट्रपतिद्धारा सम्मानित

काठमाडौँ, ७ कात्तिक । नेपाल राष्ट्र बैँककी डेपुटी गर्भनर डा नीलम ढुङ्गाना तिम्सिनालाई सम्मान गरिएको छ । फोकस नेपाल संस्था शुभ दिपावलीको अवसरमा शनिबार...

उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित

काठमाडौ । विश्व बौद्ध धर्म संघकी संस्थापक अध्यक्ष, सर्वश्री आनी भिमसुवा गुरुङ धर्मसेवी विशेष सम्मान–२०७९ द्वारा सम्मानित हुनुभएको छ । शनिबार फोकस नेपालले काठमाडौंमा आयोजना...
Language »