काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्ला प्रदेश सभा ‘क’ को क्षेत्रीय सचिव पदमा युवा नेता अनुज खड्का अत्यधिक बहुमतसहित निर्वाचित भएका छन्।
पार्टीभित्र पुस्तान्तरण, संगठनमा नयाँ ऊर्जा तथा...
नेपालगन्ज , सदभाव दैनिक एवं सेतोखरीमा प्रकाशित समाचारका बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले नेपाल पत्रकार महासंघ बाँके...
नेपालगञ्ज , सशस्त्र प्रहरी बल नेपाल नंम्बर. ३० गण हेड क्वाटर वागेश्वरी बाँकेले आफ्नो १७ औं स्थापना दिवश बुधबार विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको...
नेपालगञ्ज ,यही चैत १५ गतेदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा चिट चोराउनका लागि बाँकेको नेपालगन्जमा गिरोह नै सक्रिय रहेको पाइएको छ ।
एसइईको...
नेपालगन्ज, राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले नेपालगन्जसँगै मुलुकभर थप १७ सहरमा ुबाइक राइडु सेवा बिस्तार गर्ने भएको छ ।
मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार...
नेपालगन्ज , राजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईं भोलि नेपालगन्जमा आ-आफ्नै देशव्यापी अभियान अन्तर्गत एकैदिन छुट्टाछुट्टै समयमा राजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईं नेपालगन्ज...
नेपालगन्ज, बाँकेको नेपालगन्जमा सम्पन्न दन्त चिकित्सकहरुको प्रथम क्षेत्रिय कार्यशालामा सहभागी चिकित्सकहरुले दन्त चिकित्सामा पछिल्लो समय प्रयोग भईरहेका नविन प्रविधि यन्त्र, उपकरण लगायतका बारेमा जानकारी...