सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

थलाजुङमा मुस्कानको नयाँ अध्याय : निःशुल्क दन्त स्वास्थ्य शिविरसँगै डेन्टल क्याबिन उद्घाटन, २९४ नागरिक लाभान्वित

राजन थापा गोरखा / दुर्गम गाउँका नागरिकले सामान्य दाँतको उपचारका लागि पनि लामो दूरी तय गर्नुपर्ने बाध्यता अब विस्तारै अन्त्य हुने संकेत देखिएको छ। गोरखाको सिरानचोक गाउँपालिका–२ स्थित थलाजुङ...

मलेसियाको २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिपमा नेपाली टोलीको उत्कृष्ट प्रदर्शन, १ स्वर्णसहित ९ पदक जित्न सफल

मलेसियाबाट कृष्ण बहादुर बि.क. काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिप–२०२६ मा सहभागी नेपाली टोलीले...

नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनबाट भावी पुस्ताले सिक्नुपर्ने पाठ

डि.बि.पराजुली एउटा पुरानो भनाइ छ—“ इतिहास विजेताले लेख्छ ” यो भनाइमा केही सत्यता अवश्य छ तर आजको लोकतान्त्रिक युगमा...

पैदलबाट स्कुटी हुँदै गाडीसम्मको यात्रा : युवा व्यवसायी सुशिल मोक्तानको संघर्ष, साहस र सफलताको कथा

डि.बि. पराजुली नेपालमा सफल व्यवसायीहरूको कथा सुन्दा धेरैलाई लाग्न सक्छ—उनीहरू जन्मजात सम्पन्न थिए, ठूलो पूँजी थियो, वा कुनै विशेष...

फेसबुकको स्क्रिनबाट सडकसम्म : उत्तरी काठमाडौंका सामाजिक अभियन्ता मुकुन्द सिलवालको नागरिक हस्तक्षेपको कथा

— डि.बि. पराजुली काठमाडौं बदलिएको छ। केवल सडक, घर र अग्ला भवनले मात्र होइन, सूचना प्रवाहको शैलीले पनि। एक...

डकदेखि सदनसम्म सेवा : एकै दिन तीन स्थानमा निःशुल्क दन्त शिविर, हजारौँ अनुहारमा मुस्कान फर्काउँदै ॐ समाज डेण्टल अस्पताल

काठमाडौं / राजन थापा स्वास्थ्य सेवा केवल औषधि र उपचारमा सीमित विषय होइन—यो मानवताको सबैभन्दा संवेदनशील रूप हो, जहाँ पीडालाई महसुस गरिन्छ र हराएको मुस्कानलाई...

“भान्साबाट भविष्यसम्म” — आमाछोदिङ्मोमा रैथाने सीपले जगायो नयाँ आशा

रसुवा, २३ चैत — हिमालको काखमा बसेको आमाछोदिङ्मो गाउँपालिकामा केही दिन यता भान्साबाट नयाँ कथा लेखिँदै थियो। पुराना स्वाद, परम्परागत परिकार र स्थानीय सामग्रीको...

शिविरले दियो दाँतको पीडाबाट राहत र मानवताकाे संदेश

काठमाडौं / काठमाडौंको चाहावेल चोकमा शनिबार सम्पन्न निःशुल्क दन्त तथा स्वास्थ्य शिविरले स्थानीयवासीहरूको मात्र होइन, यहाँ आएका वृद्धवृद्धा र बालबालिकाको मनसमेत छुएको छ।...

तक्षशिला एकेडेमी प्राचीन दर्शन र आधुनिक शिक्षाको अनुपम संगम

तक्षशिला संस्कृत शब्द हो तक्ष को अर्थ काट्नु, खुर्किनु वा तिखार्नु हुन्छ भने शिला को अर्थ ढुङ्गा हो । जसरी एक कुशल मूर्तिकारले एउटा...

अँध्यारो समयमा उज्यालो बनेका अभियन्ता राजन थापा

काठमाडौं । जब समाज संकटमा पर्छ, धेरै मानिसहरू पछि हट्छन्, तर केही यस्ता पात्रहरू पनि हुन्छन्, जो अगाडि बढेर मानवताको दीप जलाइरहेका हुन्छन्।...

गुणस्तरीय शिक्षा र अनुशासनको उत्कृष्ट उदाहरण: सान इन्टरनेशनल कलेज

राजन थापा काठमाडौं/ काठमाडौंको चन्द्रागिरि नगरपालिका क्षेत्रमा गुणस्तरीय उच्च शिक्षाको आवश्यकता तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा सञ्चालनमा आएको सान इन्टरनेशनल कलेज अहिले विद्यार्थी तथा...
Language »