सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय समाचार

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलाको तयारी पुरा

काठमाडौं । वैशाख ११ गतेदेखि सुरु हुने काठमाडौंको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलाको आवश्यक तयारी पुरा भएको आयोजक पक्षले जानकारी गराएको छ ।बैशाख...

पत्रकार महासंघ र कान्ति आरोग्य अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज , बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ सरस्वती माविमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकोछ ।कान्ति आरोग्य...

नेप्सेम्याकको सकृयता टुँडालदेवी मन्दिर परिसर सरसफाइ सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकामा मात्र नभएर देशैभरि फोहर ब्यवस्थापनको सेवामुलक ब्यवसायमा अग्रणी स्थानमा रहेको नेप्सेम्याक सेवा प्रा.लि.ले सामाजिक...

समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ

नेपालगन्ज, जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको...

औलोको जोखिमबाट बच्न डुडुवा–४ मा किटनाशक झुल वितरण

नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिकाका स्थानीयलाई किटनाशक झुल वितरण गरिएको छ । गाउँपालिकाको वार्ड नं. ४ मा औलो रोगको...

राप्तीसोनारीवडा नं २ स्थित एकल प्रयासमा अगौया घाट ब्यवस्थित गर्दै -तिर्थराज डाँगीदम्पती

नेपालगञ्ज, जिल्लाकै पुरानो शमसानघाट मध्यको एक अगैया घाटलाई ब्यवस्थित गर्ने प्रयासको थालनी भएको छ । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं २ स्थित अगैयामा रहेको...

कतार च्यारिटिद्धारा १३० अनाथ बालबालिकालाई ईद पर्वको कपडा खरिद गराईयो

नेपालगन्ज, बाँके युनेस्को क्लबले नेपालगन्जका १३० जना मुस्लिम समुदायका अनाथ बालबालिकालाई ईद पर्व खुशी भएर मनाउनका लागि उनिहरुलाई कपडा, जुत्ता लगायतका सामान खरिद गराएको...

समाचारका बिषयमा महासंघ अध्यक्ष माथि एसपी बोहराको धम्कीप्रति ध्यानार्कषण

नेपालगन्ज , सदभाव दैनिक एवं सेतोखरीमा प्रकाशित समाचारका बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले नेपाल पत्रकार महासंघ बाँके...

सशस्त्र प्रहरीबल नेपाल नंम्बर. ३० गण हेड क्वाटर वागेश्वरीको १७ औं स्थापना दिवश

नेपालगञ्ज , सशस्त्र प्रहरी बल नेपाल नंम्बर. ३० गण हेड क्वाटर वागेश्वरी बाँकेले आफ्नो १७ औं स्थापना दिवश बुधबार विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको...

एसइईमा चिट चोराउने गिरोह नै सक्रिय, छ जना पक्राउ

नेपालगञ्ज ,यही चैत १५ गतेदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा चिट चोराउनका लागि बाँकेको नेपालगन्जमा गिरोह नै सक्रिय रहेको पाइएको छ । एसइईको...

नेपालगन्जमा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

नेपालगन्ज, राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले नेपालगन्जसँगै मुलुकभर थप १७ सहरमा ुबाइक राइडु सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार...
Language »