सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

दुई नेताकाे कारण नेकपा (एमाले) संकटमा

काठमाडौं । नेकपा (एमाले) आन्तरिक कलहको कारणले संकटमा फस्दै गइरहेको छ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा वली र वरिष्ठ नेता माधव नेपाल...

ट्राफिक नियम उलंघन गरेका पारस शाह प्रहरीसँग अटेर गर्दै

काठमाडौँ- पूर्वयुवराज पारस शाह शुक्रबार साँझ हेल्मेट नलगाइकनै बाइक लिएर सडकमा निस्केपछि महाराजगञ्जमा ट्राफिक प्रहरीले उनलाई रोकेका छन्। हेल्मेट नलगाई निस्केका शाहलाई ट्राफिक प्रहरीले रोकेपछि...

भदौमा महाधिवेशन गर्ने देउवाको अडान

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको १४औँ महाधिवेशन भदौ १६ मै गराउने अठोट पुनः दोहो-याउनुभएको छ । उहाँले ‘सबै मिलेर...

ओली – नेपाल विवाद टुंगो लाग्दै, वार कि पार हुने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा...

आज साउन १५ अर्थात् , खीर खाने दिन

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर...

न्यायाधीश नियुक्ति देखि नै भ्रष्ट्राचार शुरूः अध्ययन समितिकाे निष्कर्ष

काठमाडौँ । न्यायलयमा भएको विकृितबारेमा अध्ययन समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक भएको छ । न्यायाधीश नियुक्तिको सिफारिसदेखि नै न्यायालयमा विकृति, विसंगतिको प्रारम्भ हुने भन्दै सर्वोच्च...
Language »