सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ। सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’...

करमोहनाको जग्गाको निर्णयमा भ्रममा नपर्न राणाको अपिल

नेपालगञ्ज, बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष तथा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपाल सरकारले गठन गरेको सरकारी सार्वजनिक र गुठी जग्गा...

ब्रिटिस स्कुलले मनायो बार्सिकोत्सब

नेपालगन्ज ,शान्तिनगर स्थित ब्रिटिस इग्लिस बोर्डिङ स्कुल नेपालगन्जले आज शुक्रबार १४औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ । सो अवसरमा...

शुशासन र न्यायिक समितिको कुरा बुझ्न राष्ट्रिय सभा सदस्य महानगरमा

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुको टोलीले आज काठमाडौं महानगरको न्यायिक समितिका काम र महानगरको शुशासनको अवस्थाका बारेमा जानकारी लिएको छ । मेलमिलापबाट फस्र्यौट गरिने...

प्रदेश सरकारले गरेका कामको प्रचार गर्न सञ्चार माध्यमले कञ्जुस्याईं गरेः मुख्यमन्त्री शेरधन राई

विराटनगर । प्रदेश १ को प्रदेशसभाको पाँचौ बैठक बिहीबार सुरु भएको छ । प्रदेशसभाको बैठकमा संबोधन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गरेका कामको...

आज देखि तेमाल अध्यक्ष कप शुरु

अाज देखि तेमाल गाउँपालिकामा अध्यक्ष कप शुरु भएको छ । प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी र विशेष अतिथि रोशि गाउँपालिकाका...

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाअभियोय मुद्दामा सफाई

अमेरिका : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाभियोग प्रक्रियाबाट सफाइ पाएका छन्। ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट...
Language »