सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले स्वदेशी उद्योगलाई संरक्षण गर्न अन्तर्राष्ट्रिय अभ्यासअनुसार आलोचना खेप्नुपर्ने अवस्था आए पनि कर पुनर्संरचना गरिएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा उनले...

विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैन : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत प्राधिकरणले प्राथमिकताका साथ...

नेपाल–हङकङ भिडन्त तय: एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनल सोमबार

काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङसँग खेल्ने भएको छ । आइतबार...

अमेरिकाले रोक्का राखेको इरानी सम्पत्ति खाडी राष्ट्रलाई प्रयोग गर्न दिने!

इरानी आक्रमणबाट क्षति भएका खाडी राष्ट्रहरूको पुनर्निर्माणका लागि रोक्का भएको इरानी सम्पत्ति प्रयोग गर्नेबारे अमेरिकाले सोच्न थालेको छ। अमेरिकाले...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । बरियारपट्टी गाउँपालिका-३ हबलदार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित औरही...

इराकको संसदद्वारा अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव पारित

इराकको संसदले त्यहाँ रहेका अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव पारित गरेको छ। अमेरिकाले शुक्रबार इरानमा हवाई आक्रमण गरी इरानका एक मुख्य सैनिक जर्नेलको...

ठगीका नाइकेहरूकाे धन्दा, सामुदायिक स्कुलकाे जग्गा निजी विद्यालयलाई

काठमाडाैं । नेपाल तरिकाबद्ध परिषद् (नेपाल मेथोडिस्ट काउन्सिल) को जग्गा स्कुललाई दिने निर्णय स्कुलकै डाइरेक्टर खड्ग थापा मगरले गरेको खुलेको छ । उनले...

हलिउडका सेलिब्रेटीहरुले अस्ट्रेलियाको विपद् घडीमा सहयोग गर्न सबैलाई अपिल

काठमाडौँ । सेप्टेम्बरदेखि फैलिएको डढेलोका कारण अस्ट्रेलिया शोकमा डुबेको छ । विभिन्न राज्यहरुमा फैलिएको डढेलोका कारण धेरैले ज्यान गुमाएका छन् । करोडौं वन्यजन्तुहरु मारिएको...

अस्ट्रेलियामा निरन्तर लागेकाे डढेलाेका कारण ५० करोड वन्यजन्तुहरु मरेकाे दाबी

काठमाडौँ । सेप्टेम्बरदेखि फैलिएको डढेलो कारण अस्ट्रेलियामा कयौँ वन्यजन्तु मरेका छन् । घना जंगल, झरेका पात, सुकेका रुख तथा तीव्र गतिको हावाका कारण आगो...

डाक्टरको लापरबाहीले एकैरातमा ३ शिशुकाे मृत्यु

सिरहा । लहानस्थित सप्तऋषि अस्पतालमा डाक्टरको लापरबाहीले ३ सुत्केरीले शिशु गुमाएका छन् । शल्यक्रियामा संलग्न डाक्टरले लापरबाही गर्दा शिशुको ज्यान गएको पीडितहरूको आरोप छ...

(डीआईजी) महेशविक्रम शाह भ्रष्टचारमा मुछियाे, उनी मदन पुरस्कार विजेता लेखक हुन्

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाह रासन हिनामिनाको आशंकासहित छानबिनको दायरामा परेका छन् । उनी पुस २३ गते अनिवार्य अवकाश पाउँदैछन् । तीन...
Language »