सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको खोजी कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै पीडित परिवारजनले सरकारसँग...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

बाढीपीडितको पीडामा तारकेश्वरको साथ, २८ लाख ४१ हजार सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै तारकेश्वर नगरपालिकाले २८ लाख ४१...

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट...

चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश

नेपालगञ्ज, उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले विमानस्थलका चमेनागृहमा अनिवार्यरुपमा मूल्यसूची राख्न र सुर्तीजन्य पदार्थको बिक्री वितरण नगर्न अन्तरिम आदेश जारी गरेको छ । नेपालगञ्ज उच्च...

गेको विदेशी मुद्रासहित अवैध रूपमा बाह्‍य मुलुकतर्फ लैजान लातीन जना पक्राउ

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपाली...

मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा विपन्न परिवारका किशोरीलाई साइकल वितरण

नेपालगन्ज, मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर नेपालगन्जका युवा समाजसेवी राजा खानको सहयोगमा ग्रामीण क्षेत्रका विद्यालयबाट टाढा बस्ने विपन्न किशोरीलाई साइकल वितरण...

सुन तस्करी काण्डमा प्रहरीलाई कारबाही गर्न गठित समितिले अझै शुरू गरेन काम

काठमाडौं । सुन काण्ड अनुसन्धानमा लापरबाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही गर्न गठित समितिले काम शुरू गर्न ढिलाइ गरेको छ। गठन भएको...

नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द

काठमाडौं । वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी(२० अभ्यास खेल रद्द भएको छ । बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द...

सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्यूठान जिल्लास्थित सुरक्षाकर्मीहरूलाई लक्षित ‘सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ आइतबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजना, जिल्ला प्रशासन कार्यालय...
Language »