सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

सिमेन्टका संरचना बनाउन कोशीका जंगलमा प्रतिबन्ध

काठमाडौं । कोशी प्रदेशका वन क्षेत्रभित्र पक्की संरचना बनाउन रोक लगाइएको छ । कोशी प्रदेश मन्त्रिपरिषद बैठकले शनिबार स्वीकृत गरेको प्रदेश वन नियमावलीमा जंगल...

आठै पालिकामा कांग्रेस बाँकेको ‘प्रशिक्षण’

नेपालगञ्ज, नेपाली कांग्रेस बाँकेले जिल्लाका आठ वटै पालिकामा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी...

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री हमालले गरे दर्शन समाजलाई ५१ लाखको जग्गादान

नेपालगन्ज, नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री गजेन्द्र बहादुर हमालले दर्शन समाज बाँकेलाई कार्यालय निर्माण गरेर समाज सेवा गर्न ५१ लाख रुपियाँको जग्गा दान...

साढे ८ खर्ब रेमिट्यान्स ७ महिनामा भित्रिएको

काठमाडौं । नेपालमा मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन–माघसम्म ८ खर्ब...

भक्तपुरको सानो ठिमीमा मोटर साईकल र स्कुटर ठोकिदा दुर्घटना

काठमाडौं । भक्तपुरको सानोठिमी जनक शिक्षा सामाग्री नजिकै फरक दिशा बाट आएका बाईक र स्कुटर एक आपसमा ठोकिएर दुर्घटना भएको छ ।तिब्रगतिका कारण दुर्घटना...

हलवालाहरुले नेपाली फिल्ममाथि अन्याय गरेको भन्दै हलबाट निकालियो “काँडेतार”

काठमाडौँ । फागुन २५ गतेबाट प्रदर्शनमा आएको चलचित्र “काँडेतार” माथि हलवालाहरुले अन्याय गरेको भन्दै फिल्म निर्माण पक्षले अर्को ब्यवस्था नभएसम्म फिल्म नचलाउने भएका छन्...
Language »