सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

अन्तिममा एक्लै भए आमाबुवा

गजल : — समीक्षा थापा जन्म दिएर हुर्काउनुभयो, आफ्नो खुसी बिर्सिएर,हामीलाई पेटभरि खुवाउनुभयो, आफू भोकै बसेर । बाबा परदेशिनुभयो हाम्रै भविष्य बनाउनलाई,आमाले आँसु लुकाउनुभयो, हाम्रै सपना सजाएर । सम्पत्ति होइन, सन्तान नै...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

कोरियोग्राफीदेखि निर्देशनसम्म दिपेश एसकेको छलाङ, ‘बबाल गर्दिन्छु’मा फिल्मी स्वाद

काठमाडौं । नृत्य निर्देशनमा आफ्नो पहिचान बनाउँदै आएका दिपेश एसके अहिले म्युजिक भिडियोको निर्देशन र मोडलिङमा समेत सक्रिय...

राजु परियार र बिमला सुनारको स्वरमा रहेको “दशैं आयो” गीत सार्वजानिक (भिडियो सहित )

काठमाडौं । नेपाली गीत–सङ्गीतको क्षेत्रमा नयाँ सिर्जनालाई दर्शकमाझ र्पुयाउने उद्देश्यसहित “एक्टिभ म्युजिक प्रा.लि.”को प्रस्तुतिमा नयाँ सांगीतिक सिर्जना बजारमा...

चलचित्र गणपतिमा शंकर अधिकारी घायलको गीत चर्चामा

काठमाडौं । चलचित्र गणपतिमा शंकर शंकर अधिकारी घायलको रचना रहेको गीत“उन भित्र गुण फुल्ने ठाउँ कहाँ होला, माया रोप्दा मायै फुल्ने ठाउँ कहाँ होला”को...

जनआकाश साप्ताहिकको १६औं वार्षिकोत्सव समारोह स्रष्टा सम्मान भब्यताका साथ सम्पन्न

काठमाडौं । जनआकाश साप्ताहिकको १६औं वार्षिकोत्सव समारोह स्रष्टा सम्मान , ‘कति राम्रो रामेछापको सिन’ लोक गीतको लोकार्पण तथा सुसेली तीज गीत छनौट कार्यक्रम सम्पन्न...

शिव कैलाश कला मन्दिरको दोस्रो उपत्यकाव्यापी विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न

काठमाडाैं। शिव कैलाश कला मन्दिरको आयोजना मा दोस्रो उपत्यकाव्यापी विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ। संस्थाका अध्यक्ष चलचित्र नृत्य निर्देशक नारायण रिजालकाे...

कुमार योञ्जनको तिम्रो माया दिलमै खोपौंला भिडियो सहित बजारमा

काठमाडौ । गायक तथा संगीतकार कुमार योञ्जनको तिम्रो माया दिलमै खोपौंल भिडियो सहित बजारमा सार्वजनिक भएको छ । संगीतकारद्धय कुमार योञ्जनको यर्थाथमै युगल जोडीले अभिनय...

नयाँ तिज गीत “ आउने साल ”मा सुस्मिता श्रेष्ठले शितल के.सी.संग नाच्न नपाए पछि भयो हंगामा

काठमाडौं । २०८० सालको तिज नजिकिदै गर्दा बिभिन्न लय र स्वरहरुमा तिज गीत बजारमा आउने क्रम बढी रहेको बेलामा मोडल तथा नायीका सुस्मिता श्रेष्ठ...

तामाङ कथानक चलचित्र ‘ङिङजे’को ट्रेलर सार्वजनिक

काठमाडौँ , तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा तयार पारिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ असोज १ गते प्रदर्शनको मिति तय गरिएको छ । सोमबार...
Language »