सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

सिटिईभिटीको प्रदेश कार्यालय राजधानी सार्न मन्त्री खत्रीको निर्देशन

नेपालगन्ज, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद(सिटिईभिटी)को प्रदेश कार्यालय तत्काल प्रदेश राजधानी स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ ।सिटिईभिटीका प्रदेश निर्देशक गोपाल आचार्यलाई...

लुम्बिनी प्राविधिक बिश्व विद्यालयको नाममा जग्गा छिट्टै आउने – खत्री

नेपालगन्ज, लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले लुम्बिनी प्राविधिक बिश्व विद्यालयका पदाधिकारीसँग मंगलबार मन्त्रालयमा छलफल गर्नुभएको छ...

लुम्बिनीमा कम विद्यालय बढि विद्यार्थीको अवधारणा

नेपालगन्ज, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शिक्षा क्षेत्रमा परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । सामाजिक...

राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु

काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय...

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालगन्जमा निःशुल्क स्वास्थ्य परीक्षण

नेपालगन्ज, १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालगन्जमा १३५ जना श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। लाइफलाइन...

विहिबार सुनको मुल्य तोलामा २ सयले घटेर ९३ हजार ९ सयमा कारोबार

काठमाडौँ। विहिबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २...

काममा फर्किए ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्केका छन्। संक्रमित भएको एक साता भन्दा कम समयमै उनी ह्वाइट हाउसको काममा फर्केका हुन्। ओभल अफिस फर्केका ट्रम्पले कामको ब्रिफिङ...

बेहोस हुने अवस्था आएमात्रै अस्पताल जानू : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई बेहोस भएमा वा बेहोस हुन लागेमा तथा श्वास फेर्न गाह्रो भएमा मात्र अस्पताल आउन आग्रह गरेको छ...

काठमाडौं उपत्यकामा थप १६ सय ८४ जनामा कोरोना संक्रमण

काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८४ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९६ , ललितपुरमा २९३ र भक्तपुरमा...

थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो

काठमाडाैं। नेपालमा एकै दिन १५ जना संक्रमित थपिएका छन्। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

थप ३ हजार ४३९ जनामा कोरोना पुष्टि : सक्रिय संक्रमित २५ हजार नाघे

काठमाडाैं। देशभर पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार २०९ जनाको स्वाब परीक्षण...
Language »